प्रमुख समाचारमधेश प्रदेशः दुर्गाको मूर्तिमा ७५ तोला सुनको गहना, सुरक्षाको लागि प्रहरी परिचालन
गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । मेला समापनपछि ती गरगहना विकास समितिले स्थानीय बैङ्कको लकरमा राख्ने निर्णय भएको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











