प्रमुख समाचारकमलामा डा. सिके राउतको क्रेज
आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ को विभिन्न वस्तीहरुमा घरदैलो गर्न गएको बेला सयौँको सँख्याको मोटरसाईकल रयाली र आम सर्वसाधारणको भीडमा उनी घेरिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार










