प्रमुख समाचारमधेशी आयोगले मधेशमा द्धन्द्ध गराउन खोज्यो, कारवाही हुनुपर्छः जनमत
मधेशी आयोग ऐन, २०७४ को दफा १९ अनुसार मधेशी आयोगका अध्यक्ष एवं सदस्यहरुले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको, प्रक्रिया मिचेको, मधेशी भाषालाई संरक्षण गर्न सरकारलाई सिफारिस गर्नु पर्नेमा विवाद गराउने खोजेको, मधेशी–मधेशी बिच द्धन्द गराउन खोजेको नेता साहको आरोप छ। त्यसकारण मधेशी आयोगका अध्यक्ष एवं सदस्यहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउनु पर्ने माग नेता साहले गरेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार











