प्रमुख समाचारबलात्कारको उजुरी दर्ता गर्न सई यादवले पीडितसँग लिएका थिए ९ हजार घुस, डिएसपीमाथि शंका
प्रादेशिक अस्पतालबाट बलात्कारको पुष्टि भएको अवस्थामा पनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिकृष्ण केसीकै ईसारामा घुस लिएको आरोप छ । अस्पतालको रिपोर्ट आएको १५ दिनभन्दा अधिक वितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि सेटिँगको शँका लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










