प्रमुख समाचारमलेसिया जान सप्तरीका एक युवकसँग ३ लाख रुपैयाँ माग्ने एजेन्ट रँगेहात पक्राउ
उनको उडान वैशाख २९ गतेका लागि तय गरिएको थियो । रोजगारदाता कम्पनीबाट भिसा र टिकट आइसके पनि म्यानपावरले थप रकम मागेपछि यात्रा स्थगित भएको थियो । पछि कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ बुझाए जेठ ३ गते उडाइदिने भन्दै दबाब दिएको थियो ।
४ महिना अगाडि · प्रमुख समाचार











