मनोरञ्जनऐतिहासिक मधेश आन्दोलनमा फिल्म 'मिशन मधेश'
न्यूज ब्यूरो, सिरहा । मधेशको ऐतिहासिक घटनालाई मधेश आन्दोलनसँग जोडर निर्माण भइरहेको फिल्म 'मिशन मधेश' यत्तिबेला जनचासोको विषय बनेको छ । कात्तिक २७ गतेदेखि सुटिंग शुरु भएको यस चलचित्रमा मधेश आन्दोलनका वास्तविक अगुवा दिनेश्वर गुप्ता नायक र नायिका कसिस दहालको मुख्य भूमिका रहेको छ । यो सँगै चलचित्रमा थप
७ वर्ष अगाडि · मनोरञ्जन











