क्राईम ब्यूरोराजविराजः स्टोरमा चोरी गर्ने सिसिटिभीमा कैद , ४ जना पक्राउ
न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजको एक स्टोरबाट समान चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजविराज स्थित रहेको गणेश स्टोरबाट नगद सहित करिब साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी मँगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका ह
६ वर्ष अगाडि · क्राईम ब्यूरो






