देश कालजनकपुरमा काँग्रेसीहरुले जलाए गृहमन्त्रीको पुतला
काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाबाट संयुक्त रुपमा गरिने प्रदर्शनबाट सहकारी रकम अपचलन गर्ने गृहमन्त्री लामिछाने उपर छानबिन र सञ्चार उद्यमी सिरोहियाको रिहाईको माग गर्ने कांग्रेसले जनाएको छ । नागरिकता सम्बन्धी मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
२ वर्ष अगाडि · देश काल











