देश कालत्रिशुलीमा खसेर बस दुर्घटनाका मृतक परिवारलाई मधेश सरकारले १/१ लाख रुपैयाँ दिने
उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने जनाए । साथै उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको जनाकारी दिए ।
२ वर्ष अगाडि · देश काल









