देश कालनेपाल अटो मेकानिकल्स ट्रेड युनियनमा महतो
विनय कुमार यादव | जनकपुरधाम, ५ साउन । नेपाल अटो मेकानिकल्स ट्रेड युनियन जिल्ला कमिटिको अध्यक्षमा जगदिस महतोलाई चयन गरिएको छ । शनिबार जनकपुरमा सम्पन्न जिल्ला तथा नगर भेलाबाट महतोलाई सर्वसहमतिले अध्यक्षमा चयन गरिएको हो । प्रदेश नं. २ का कानुन तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख
८ वर्ष अगाडि · देश काल











