देश कालजनकपुरमा चक्काजाम
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुले सोमबार (आज) करिब अढाई घण्टा चक्काजाम गरेका थिए । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का युवा नेता किसन साहको अगुवाईमा युवाहरुले चक्काजाम गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोक स्थित नालाको निकास नभएको कारण कैयौं घर भत्किने अवस्था सृजना भएको
७ वर्ष अगाडि · देश काल











