देश कालभोली पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ धनुषाको डुमरिया आउँदै
नेता श्रेष्ठ दिउँसो १ बजे स्मृतिसभालाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने मेयर बरबरियाले जानकारी दिए । प्रजातन्त्रको लडाईमा वीरगति प्राप्त गरेका शहिद सूर्यनाथ रान यादवको डुमरिया स्थितको शालिकमा माल्यार्पण गरी स्मृतिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
५ वर्ष अगाडि · देश काल










