कतारमा ढिस्को (धस्ना) मा परी सिरहाका एक युवकको मृत्यू
बुधबार दिउँसोको खाना खाएपछि काम गर्न गएका यादव खाल्डोमा खस्दा माथिबाट खस्को ढिस्कोले पुरिएर मृत्यू भएको बताइएको छ । लक्ष्मीपुर बस्ने रोशनको घर परिवारको बारेमा अझै खुलेको छैनन् । घटना भएलगत्तै कम्पनीका अधिकारीहरुले सो ठाउँमा निषेध गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल








