देश कालपाइन्टभित्र सुन लुकाएर ल्याउने तीन जना पक्राउ
न्यूज ब्यूरो, काठमाडौं : प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट पाइन्टको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र सरोज मोची रहेका छन्। जजिरा एयरलायन्सको जे९ ५३९
४ वर्ष अगाडि · देश काल










