देश कालसिरहामा पेट्रोलियमको मूल्य वृद्धिविरुद्ध प्रदर्शन, देशव्यापी आन्दोलन चर्काउने चेतावनी
न्यूज ब्यूरो, सिरहा। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध प्रदर्शन गरेको छ। सोमबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि जनमत पार्टी सिरहाको कार्यकर्ताले कसहा बजारमा प्रदर्शन गरेको प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्
४ वर्ष अगाडि · देश काल











