देश काल'म काम गर्न चाहन्छु, जनप्रतिनीधिले कामै गर्न दिएन र कर्मचारीले राजनीति गरेः अधिकृत मिश्र
उनले २०७८ साल फागुन १८ गते नै आफू मिथिलाबिहारी नगरपालिकामा हाजिर भएको बताउँदै बीचमा आसन्न स्थानीय तहको निर्वाचन भएपछि कामकाजहरु गर्न नसकेको बताउँदै आफ्नो उपस्थितिको बाबजुद पनि तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आफू नै अधिकृत रहेको भन्दै कार्यपालिकाको बैठकबाट निर्णयहरु गरेको बताए ।
४ वर्ष अगाडि · देश काल










