देश कालकोशी नदीको आसपास क्षेत्रमा जोखिम कायमै
आउँदो ३ दिनसम्म ठूला नदी कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३६४२ समाचार
देश कालआउँदो ३ दिनसम्म ठूला नदी कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निणर्य केन्द्रीय समितिको बैठकले गरेको छ । बैठकले १ सय ८८ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सप्तरी । सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो । तिरहुत गाउँपालिका २ स्थित बडहरामा १० लाख रुपियाँको लागतमा निर्माण भएको बजरङ्गबलीको मन्दिर एक साता नबित्दै ढल
४ वर्ष अगाडि · देश काल
देश कालराम अशिष रोहिता लगायतका अधिकांश नेताहरुको लागि पनि एक समुह लविङ्ग गरिरहेको छ । विपक्षी समुहको उम्मेदवार तय भएपछि क्षेत्र नं.२ मा चुनाव जित्न पार्टीले हरेक परिवेशको मुल्याङ्कन गर्ने हो भने रोहिता पनि उम्मेदवार हुन सक्ने सो समुहको दावी छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालवीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन जसपाले गत साउन १८ गते पार्टी मातहतका संगठन तथा नेताहरुलाई परिपत्र गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालबाल कल्याण समिति बेतियाका अध्यक्ष आदित्यकुमार यादव, मिशन मुक्ति फाउन्डेशनका निर्देशकक बीरेन्द्र सिंह, चाइल्ड लाइन बेट्टियाबाट विलियम अल्फ्रेड र रेखा देवी, एनजीओ अपरच्युनिटी नेपालका सत्यनारायण यादव, बेतिया महिला प्रहरी चौकीकी इन्स्पेक्टर राणा रणविजय सहितका सुरक्षाकर्र्मीको उपस्थितीमा बालिकाको उद्धार गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
४ वर्ष अगाडि · देश काल
देश कालयस अघि माधवनारायणमा स्वास्थ्यका छैठौं स्तरका कर्मचारी जियालाल यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए भने कटहरिया नगरपालिकामा लेखा प्रमुख रामप्रकाश साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालउपरिक्षक मगरले भने(अहिले बढी नबोलौ ,काम गरेर देखाउनु छ,जनताको मन सबै मिलेर जित्नु छ त्यसैले यस अभियानमा रौतहटको राजनीति दल ,नागरिक समाजका अगुवा सामाजिक अभियनता ,व्यापारी,उधोगि ,बुद्धिजीवी ,सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत जिम्मेवार सबै पक्षले प्रहरी सङ्ग सहकार्य गरि सहयोग गर्नु पर्नेमा आफ्नो जोड रहेको खुलाए।
४ वर्ष अगाडि · देश काल
देश कालकोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गुनासो छ ।
४ वर्ष अगाडि · देश काल
देश कालअख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।
४ वर्ष अगाडि · देश काल