आर्थिक ब्यूरोकुलमानसँग धनुषाधामका मेयर मण्डलको अर्जी–'बिजली बिल ढिलो बुझाउँदा २५% जरिवाना नलिनु'
धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या देवी भूजेल र मेयर मण्डलले सँयुक्त रुपमा माला लगाउँदै भव्य स्वागत गरेका थिए । सो क्रममा मेयर मण्डलले यहाँका किसानहरुको बारेमा गम्भिर जानकारी गराउँदै उनीहरुको सिँचाईमा हुनुपर्ने सुविधाप्रति ध्यान दिन आग्रह गरे ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो









