ब्यूरो-रिपोर्टर'हिन्दु सम्राट सेना बलियो बन्दैछ'
झिझियाको नाममा भएको विकृति, दशैँ, दिपावली, सामा चकेवा, छठ जस्ता पर्वहरुमा समेत अश्लिलता देखिएको स्वीकार गर्दै उनले सँगठनको मजबुति पहिलो प्राथमिकतामा राखी दोस्रो चरणमै यसलाई निराकरणको लागि अग्रसर हुने बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











