ब्यूरो-रिपोर्टरजनकपुरमा सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए सार्वजनिक धुलाई हुन्छः बजरँग दल
भ्यालेन्टाइन डे को नाममा जानकी मन्दिर, विवाह मण्डप, अन्य धार्मिक स्थल, गँगा सागर, भूतनाथ मन्दिर लगायतका ठाउँमा उच्छृँगल गतिविधिहरु देखिन थालेपछि बजरँग दलले आफ्ना सयौँ कार्यकर्ता खटाउने भएको छ । उनीहरुले यस्ता गतिविधि देखेमा कारवाही गर्ने भनिएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










