ब्यूरो-रिपोर्टरसिरहाको मर्निँग पर्ल एजुकेशन एकेडमी स्कूलले बाढी पीडितका लागि दिए १ लाख बढी आर्थिक सहयोग
विद्यालयका सँचालक तथा प्रिन्सीपल लोचन चोरवारका अनुसार, विद्यार्थीहरुबाट १६ हजार ९९० रुपैयाँ, शिक्षक शिक्षिकाबाट ४० हजार ६६५ र विद्यालयको तर्फबाट ५० हजार रुपैयाँ गरी कुल १ लाख ६ हजार ९७५ रुपैयाँ सहयोग गरिएको हो ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











