ब्यूरो-रिपोर्टरकपिलवस्तुमा सुनचोरी प्रकरणमा दुई पाकिस्तानी पक्राउ
प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर १७ हजार १३६, साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम र मलेसियन रिंगिटसहित विभिन्न विदेशी मुद्रा बरामद गरेको छ। साथै, दुई थान मोबाइल सेट पनि बरामद गरिएको छ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











