ब्यूरो-रिपोर्टरयादब र महतोलाइ पछार्दै फोरमको सिरहा जिल्ला अध्यक्षमा पनि 'यादव'
न्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपालको सिरहा जिल्ला अध्यक्षमा अशोक यादब निर्वाचित भएका छन् । अध्यक्षका लागि भएको मतदानमा रामदयाल यादब र रामचलित्तर महतोलाई पराजित गरी अशोक यादब निर्वाचित भएका हुन् । मतदानमा कुल ४६ मत खसेकोमा २४ मत अशोक यादबले ल्याएर निर्वाचित भएको यूवा नेता नागेन्द्र यादबल
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











