ब्यूरो-रिपोर्टरनिजगढ वनको जग्गा कब्जा गर्ने होडबाजी
न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिका वडा नं. १० लालमा वन क्षेत्रको जग्गा अतिक्रमण गर्ने होडबाजी नै चलेको छ। २०२२ सालमा जिल्ला भूमिसुधार कार्यालयले नापनक्शा गरी छुट्याएको वन क्षेत्रको जग्गा अन्य व्यक्तिहरूले घेराबार गर्दै अतिक्रमण गर्दै आएका छन्। लालबस्तीको पश्चिम दक्षिणमा पर्ने लाल खोला आसप
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











