कला पृष्ठरहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'
उनको निधनले मैथिली साहित्य, नेपाली साहित्य तथा जनकपुरको बौद्धिक र साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा साहित्यप्रेमीहरूले बताएका छन् । डा. विमल मैथिली साहित्यका उज्ज्वल नक्षत्रका रूपमा सधैं स्मरणीय रहनेछन् ।
२ महिना अगाडि · कला पृष्ठ











