कृषि/ कृषकधनुषाको बाबा जनक डेरी उद्योगमा सार्वजनिक सुनुवाई, किसानहरुलाई यन्त्र र अनुदान बारे जानकारी
कृषक, किसान, कर्मचारीहरुलाई मधेश सरकार, केन्द्र सरकारले दिने किसानको अनुदान र उपलब्ध गराउने विभिन्न उपकरणहरुको बारेमा चर्चासहित लागत मूल्यहरुको सन्दर्भमा जानकारी गराइएको सँचालक महतोले जानकारी दिए ।
३ वर्ष अगाडि · कृषि/ कृषक









