बैंकिङ्गविश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
न्यूज ब्यूरो || काठमाडौँ, ७ चैत । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक कार्यकारी समितिको आजको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा कुलरिया सिँचाइ पर
८ वर्ष अगाडि · बैंकिङ्ग











