अन्तराष्ट्रियतालिबान कमाण्डर मारिए
कुन्दुज, १३ माघ : अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर मारिएको समाचार छ । प्राप्त समाचारअनुसार शुक्रबार उक्त समूहले गरेको स्थलगत कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन् । ममताज नामका ती कमाण्डरसँग उनका दुई जना अंगरक्षक र
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











