न्यूज हाईलाईटमहोत्तरीको श्री प्रसाद सिंह माबिको सामाजिक प्रतिबेदन सार्वजनिक
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा अवस्थित श्री प्रसाद सिंह माबिको सामाजिक प्रतिबेदन सर्वजनिक भएको छ । औरही नगरपालिका २ मा रहेकोे श्री प्रसाद सिंह माबिको प्रांगनमा विद्यालय व्यबस्थापन समितिको अध्यक्ष नरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट प्रतिवेदन सार्वजनिक गरिएको हो । आ.ब २०७४
८ वर्ष अगाडि · न्यूज हाईलाईट











