प्रमुख समाचारराराब क्यामपसका विद्यार्थीहरुको माग पूरा हुने
जनकपुरधाम, १४ माघ । जनकपुरको राराब क्याम्पसका विद्यार्थीहरुले उठाएको माग पुरा गरिने प्रतिवद्धता जनाइएको छ । विभिन्न आन्दोलन मार्फत उक्त कलेजका विद्यार्थीहरुले राख्दै आएको मागका बुँदाहरुलाई निमित्त क्याम्पस प्रमुख बीरेन्द्र यादवले पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पसको शैक्षिक अवस्थामा सुधार,
७ वर्ष अगाडि · प्रमुख समाचार











