प्रमुख समाचार'डा. सिके राउतको बैठकमा राष्ट्रियगान होईन मधेशगान बजेको थियो'
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनको आईतबार सिरहाको लहानमा बसेको बैठकपूर्व मधेशगान सहित पञ्चकन्याले स्वागतगान मात्र गाएको दाबी गरिएको छ । लहानको मारवाडी सेवा सदनमा बसेको बैठकलाई अगाडी बढाउनुपूर्व उपस्थिति अतिथिहरुलाई मधेशको बारेमा बनाइएको मधेशगान ( मधेशको कथाव्यथा, धर्म सँस्कृति, रहनसह
७ वर्ष अगाडि · प्रमुख समाचार











