प्रमुख समाचार'मरिसक्यो ठानेर साथीहरुले छोडेर भागेपछि रातभरि छटपटाए'
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको बीचमा एक जना युवक रातैभरि बेहोस परेर सडक पेटीमै छटपटाए । कमला नगरपालिका वडा नं. २ सराबे स्थित निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गरिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष ३५ का रोशन झा मोटरसाईकल दुर्घटना भए
७ वर्ष अगाडि · प्रमुख समाचार











