प्रमुख समाचारभारतीय नागरिक उपर प्रतिबन्ध : अब नेपालमा ३० दिन मात्र सवारी चलाउन पाउने !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल-भारतबीचको सम्बन्धलाई बेटीरोटीको सम्बन्ध कायम गर्न कुटनीतिज्ञयहरुले प्रयास थालिरहेको बेला भारतीय नागरिकलाई नेपालमा आँशिक बन्देज गरिएको छ । नेपाल सरकारले भन्सारमा लगाइएको नियम अनुसार अब भारतीय नागरिकहरुले एक वर्षमा ३० दिन मात्र आफ्नो सवारी नेपालमा चलाउन पाउने छ । ३० दिन
७ वर्ष अगाडि · प्रमुख समाचार











