ब्यूरो-रिपोर्टरप्रदेश नं. २ को राजधानी जनकपुर तोकियो
जनकपुरधाम, ४ माघ । प्रदेश सभाको निवाचन भएको ४१ दिनपछि सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामलाई तोकेको छ ।प्रदेश नम्बर २ मा मधेशी गठबन्धनको सरकार फोरमको नेतृत्वमा बन्ने निश्चित छ ।त्यसैले फोरमको सिफारिसमा प्रदेश नम्बर २ को प्रमुखमा रत्
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











