स्वास्थ्य ब्यूरोस्वस्थ समाज र देश निर्माणको लागि योग शिक्षा र अभ्यास आवश्यक : नेता यादव
न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं संघीय सांसद राजकिशोर यादवले निरोग रहन योग शिक्षा र अभ्यास आवश्यक रहेको बताएका छन् । सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुरमा विहीबार सातदिने श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा योग विज्ञान शिविर कार्यक्रमलाई उद्घा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











