प्रमुख समाचारधनुषा मोटरसाईकल ठोक्किदा एकको टाउको फाटयो, विराटनगर रिफर !
न्यूज ब्यूरो | जनकपुरधाम, ६ भदौ । धनुषामा मोटरसाईकल दुर्घटना परेर एक जना शख्त घाईते भएका छन् । धनुषाको पर्यटकीय स्थल धनुषाधाम नगरपालिका वडा नंं १ प्राथमिक स्वास्थ्य केन्द्र कार्यालयको करिब ३०० मिटरको दुरीमा रहेको कलभर्टमा मोटरसाईकल ठोक्किदाँ एक ४५ वर्षीय पुरुषको टाउको फाटेको हो । धनुषाधाम देखि इनरुव
८ वर्ष अगाडि · प्रमुख समाचार











