प्रमुख समाचारमहिला हिंसा रोक्न रौतहटमा महिलाहरुले बाँधे मुखमा 'कालो पट्टी'
न्यूज ब्यूरो, नेपाल । कञ्चनपुर सहित देशै भरी महिला हिँसाको बढोत्तरी भएको र ७ महिनाको शिशु देखि बृद्ध महिलाहरु माथी भईरहेको बलात्कारको घटनाको विरोधमा रौतहटको सदरमुकाम गौरमा ऐक्यवद्धता रैली निकालिको छ । बिहीबार गौरको उपमेयर किरण ठाकुरको नेतृत्वमा अधिकारकर्मी तथा अभियन्ताहरुले मुखमा कालोपट्टी बाँधेर रय
८ वर्ष अगाडि · प्रमुख समाचार











