प्रमुख समाचारजयनगर - जनकपुरधाम रेल्वे दुर्घटनाग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । बहुप्रतिक्षित जयनगर- जनकपुरधाम- बर्दिबास ब्रोडगेज रेल दोस्रो चरणपछि नै दुर्घटनाग्रस्त भएको छ । भारतको जयनगरदेखि जनकपुरधाम सम्म परीक्षणमा रहेको रेल लिकमा ब्लाष्ट (गिट्टी) झारेर फर्किन लागेको बेला लखौरी नजिक दुर्घटना भएको हो । ब्लाष्ट गिट्टी झारेर फर्किने क्रममा ५३ वटा बोगी भ
७ वर्ष अगाडि · प्रमुख समाचार











