प्रमुख समाचारSEE : आज हुने समाजिक विषयको प्रश्नपत्र (Question) पनि आउट, परीक्षा रद्द हुन्छ की हुदैन ?
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबारदेखि सँचालन भएको माध्यमिक तहको परीक्षा एसईई २०७५ को समाजिक विषयको प्रश्नपत्र पनि आउट भएको छ । एसइई अन्तर्गत आज शुक्रबार विहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको पश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको पश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रद
७ वर्ष अगाडि · प्रमुख समाचार











