देश कालसिरहा ३ मा लिलानाथ श्रेष्ठ १३ सय मतले अगाडी
सिरहा, २३ मंसिर । प्रारम्भिक मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ सिरहा निर्वाचन क्षेत्र नं ३ र ४ मा बाम गठबन्धनले अग्रता लिएको छ भने क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धन र क्षेत्र नं. २ मा मधेसी गठबन्धनले अग्रता लिइरहुनु भएको छ । क्षेत्र नं. १ मा काँग्रेसका प्रदीप गिरीले ८३२५ मत ल्याएर सबैभन्दा अग्
८ वर्ष अगाडि · देश काल





