ब्यूरो अपरेशन'प्रदेश २ मा बलात्कारीको लागि नयाँ कानुन बन्दैछ' : कानुनमन्त्री यादव
न्यूज ब्यूरो || जनकपुरधाम, २९ चैत्त । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बलात्कारीको लागि नयाँ कानुन बनाउन लागेको बताएका छन् । विहिबार न्यूज ब्यूरोसँग कुरागर्दै मन्त्री यादवले अघिल्लो दिनमा देखिएको बलात्कारको घटनाको तथ्याँक बढी भएको भन्दै बलात्कार घटनाको लागि न
८ वर्ष अगाडि · ब्यूरो अपरेशन







