किन हुन्छ यस्तो ?जसपाका जानी खान ओली शरणमा, जसपाले यूज मात्र गरेको आरोप
यसका साथै, उनले मधेशको मुद्दालाई पुनः जागृत गरी मधेशीको हक अधिकारको लागि नेकपामा गएको बताउँदै जसपाले मात्र मधेशको नाम भँजाएर खाएको औल्याए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ? वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६८ समाचार
किन हुन्छ यस्तो ?यसका साथै, उनले मधेशको मुद्दालाई पुनः जागृत गरी मधेशीको हक अधिकारको लागि नेकपामा गएको बताउँदै जसपाले मात्र मधेशको नाम भँजाएर खाएको औल्याए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
उनका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?लहान नगरपालिकाको बजार स्थित कामना नर्सिङ होमद्धारा रक्तदान कार्यक्रम गरिएको हो । अस्पतालका साथै, आम नागरिकको चासो साथै समाजीक कार्यमा समेत सक्रिय रहेको कामना नर्सिँग होमले शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम गरेको हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?पूर्व पश्चिम महेन्द्र राजमार्ग भएकोले पनि यस सडकखण्डमा सवारीसाधनको गति तीव्र हुने गरेको छ। जङ्गली हात्तीले सडक पार गर्दा यहाँ प्रायः प्रत्येक वर्ष घण्टौं सडक अवरुद्ध हुने गरेको छ। निकुञ्ज कार्यालयले सीमित स्थानहरूमा मात्र सावधानीका होडिङ बोर्डहरू सडकछेउमा राखेका छन्। तर यहाँ गुड्ने सवारीसाधनका चालकहरूलाई वन्यजन्तुका विषयमा चेतनामूलक जानकारी दिइएको पाइँदैन।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?संस्थाले वार्षिक १० हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ भने देशका विभिन्न ५०० विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?यसका साथै, सशस्त्र प्रहरी बेश क्याम्प दुबरकोट हथलेटवाका प्रहरी नीरिक्षक अमर बरालको कमाण्डले सो स्थितिलाई नियन्त्रणमा लिएको थियो । परिषदको विरोधमा उत्रेका जसपा र परिषदको समर्थनमा उत्रेका नेकपाबीच नै झडपको स्थिति सृजना भएको थियो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?सो कार्यको लागि कार्यालय प्रमुख मिश्राले रित विपरीत कार्य गर्न आफू असमर्थ रहेको भनेपछि त्यसको प्रतिकारमा कार्यालय प्रमुखलाई अपशब्द तथा गाली गलौच गर्दै कार्यालयमा तालाबन्दी गरेको उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाह÷व्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम अघि बढेको हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
किन हुन्छ यस्तो ?सोही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीका सिडिओले कफ्र्यू लगाउने प्रस्ताव उपर सर्वपक्षिय बैठक जारी रहेको बताएका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?