किन हुन्छ यस्तो ?सर्लाहीको चन्द्रनगरमा मिटर ब्याजी चौधरीको हैकमबाद, दजनौं सर्वसाधारणको उठिबास
आफूले पनि साहू नरेश चौधरीबाट ठगिएकी त्यही टोल निवासी अर्का विद्यवा महिला प्रेमा सिंहले गुनासो गरिन । दुईबर्ष अगाडी मैले साहू संग कर्जा लिदा १०, ५ र २० गरी तिन चोटीमा ३५ हजार ऋण दिएको थियो तर एक बर्ष नबित्दै साहूले चर्को ब्याज जोडेर २ लाख ६० हजार पुर्याएको थियो, रोमा सिंह ले भनिन।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











