किन हुन्छ यस्तो ?भुक्तानी माग्दै सडक डिविजन कार्यालय जनकपुरलाई ७ दिने अल्टिमेटम, ताला लगाउने चेतावनी
७ दिनको भित्रमा सडक डिविजन कार्यालयले भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी समेत दिएको हो । ठेकेदारहरुले कार्य सम्पन्न गरी बील भर्पाई पेश गरेको महिनौ हुँदा पनि भुक्तानी नदिएको गुनासो गरिएको छ ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











