किन हुन्छ यस्तो ?समिक्षाः पाँच दलिय गठबन्धन र एमालेको गढमै जनमतको हर्न बलियो
यस अनुसार, एमाले र पाँच दलित गठबन्धनको गढ रहेको करैयामाई गाउँपालिकामा जसपाले ४ हजार ४० मत ल्यायो भने जनमत पार्टीले २९०१ मत ल्याउन सफल भयो । एमाले भने मात्र २१०० मतमा झुण्डिरहयो ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











