विचार / ब्लगडा. सिके राउत बिखण्डनवादी कि एकिकृतवादी ?
एक विलक्षण प्रतिभाका विधार्थीलाई जब आफ्नै देशमा धोती, भारतिय, मर्सिया, विहारी भन्दै कुटिन्छ भने त्यसको मनमा आक्रोश उत्पन्न भई ज्वालामुखि बनी प्रस्फुटन हुन्छ भने त्यसलाई कुन शास्त्र अन्तर्गत विखण्डनवादी भन्न मिल्छ ? यदि त्यही विधार्थी वयस्क भई आफुले विगतमा भोगेका अवहेलना दुत्कार फेरी पनि अरुमाथि गरेक
८ वर्ष अगाडि · विचार / ब्लग











