गाउँ / समाजसफाई कर्मचारी आन्दोलनमा, नगरपालिकाका मेयर झारु लिएर सडकमा
सरसफाई कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका नगरप्रमुख सुखदेव यादव, वडाध्यक्ष विनोद प्रसाद गुप्ता, श्री श्रीनाथ गणका कर्णेन श्री श्रीनाथ गणका गणपति सुरेश देवकोटा, नेकपा एमालेका धनुषा जिल्ला सदस्य ललित साह, स्थानीय राजु गुप्ता, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का पुर्व वडाध्यक्ष श्याम यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज










