गाउँ / समाजदहेज प्रथालाई अर्काे तामाचा : 'कसम खाएको थिए, दाईजो लिएर कहिले पनि विहे गर्दिन्न'
न्यूज ब्यूरो, जनकपुरधाम । दाईजो (दहेज) कै कारण कैयौँ चेलीहरु उपर अत्याचार भईरहेको बेला मधेशमा विना दाईजाकै विहे गर्नेको सँख्या दिनानुदिन बढदै गएको देखिएको छ । यसैक्रममा धनुषाका एक परिवारले पनि बीना दाईजोकै आदर्श विवाह गरेर समाजमा प्रतिष्ठा कमाएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मँगलपुर बस
७ वर्ष अगाडि · गाउँ / समाज











