गाउँ / समाजदलित समुदाय आधुनिक सोचका साथ अघि बढ्नुपर्दछ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितहरुलाई अधिकार प्राप्तिको लागि पुरानो सोच त्याग्नुपर्ने बताएका छन् । दलित महिला संघद्वारा आज (सोमबार) जनकपुरमा आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारी विषय प्रदेश स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्
७ वर्ष अगाडि · गाउँ / समाज











