गाउँ / समाजजनकपुरमा बाढीले बगाएर एक जनाको मृत्यू, नदीमा लास फेला
अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सागर कार्कीको नेतृत्वको टोली घटनास्थल पुगेको हो । विपद् व्यवस्थापन समितिको टोली समेत घटनास्थल पुग्न लागेको हो । मृतकको सनाखत भने हुन सकेको छैनन् ।
१ वर्ष अगाडि · गाउँ / समाज











